Rule 7
अन्य कार्यालयहरू खोल्न सक्ने
संरक्षण क्षेत्रको व्यवस्थापन तथा विकासको लागि संस्थाले आवश्यक देखेमा अन्य कार्यालयहरू खोल्न सक्नेछ र त्यस्ता कार्यालयहरूको काम, कर्तव्य र अधिकार संस्थाले तोके बमोजिम हुनेछ ।